Privacy Policy

BazaarGaadi (bazaargaadi.com) · Updated: 22 November 2026

१. हामी के जानकारी लिन्छौं

२. जानकारी किन प्रयोग गर्छौं

३. के सार्वजनिक देखिन्छ

Approve भएको गाडीको विवरण र फोटो सबैले देख्न सक्छन्। बिक्रेताको सम्पर्क नम्बर Login गरेका प्रयोगकर्ताले Call/WhatsApp गर्न देख्न सक्छन्। फोटोमा गाडीको नम्बर प्लेट छोप्ने सुविधा उपलब्ध छ।

४. हामी data बेच्दैनौं

तपाईंको जानकारी कसैलाई बेचिँदैन। Website चलाउन server (DigitalOcean) र सुरक्षा/गति (Cloudflare) सेवा प्रयोग हुन्छ, जसले हाम्रो तर्फबाट data राख्छन्।

५. Cookies

Login र सुरक्षाका लागि आवश्यक cookies मात्र प्रयोग हुन्छन्। Advertising cookies प्रयोग गर्दैनौं।

६. तपाईंको अधिकार

आफ्नो account वा data हटाउन वा सच्याउन हामीलाई सम्पर्क गर्नुहोस्। हामी चाँडो हटाइदिन्छौं।

७. सम्पर्क

Email: [email protected]

Privacy Policy · Terms of Service

Privacy Policy · Terms