Terms of Service
BazaarGaadi (bazaargaadi.com) · Updated: 22 November 2026
१. सेवा
BazaarGaadi गाडी किन्ने, बेच्ने र Exchange गर्ने online platform हो। "Showroom Verified" लेखिएका गाडी हाम्रो showroom ले जाँच गरेका हुन्। अन्य listing मा कारोबार खरिदकर्ता र बिक्रेताबीच हुन्छ।
२. प्रयोगकर्ताको जिम्मेवारी
- सही नाम, नम्बर र गाडीको सही विवरण राख्नुहोस्।
- चोरीको, विवादित वा कागजात नभएको गाडी राख्न पाइँदैन।
- ठगी, झुटो मूल्य वा अरूको फोटो प्रयोग गर्न पाइँदैन।
३. Listing
हरेक listing admin ले जाँच गरेपछि मात्र live हुन्छ। नियम विपरीत listing वा account हामी बिना सूचना हटाउन सक्छौं।
४. कारोबार
गाडी किन्नुअघि आफैं गाडी र कागजात जाँच गर्नुहोस्। BazaarGaadi बाहिर भएको भुक्तानी वा सम्झौताको जिम्मेवारी सम्बन्धित पक्षको हुन्छ।
५. नियम परिवर्तन
यी नियम समय-समयमा परिवर्तन हुन सक्छन्। नयाँ नियम यही पृष्ठमा राखिन्छ। नेपालको प्रचलित कानून लागू हुन्छ।
६. सम्पर्क
Email: [email protected]